About Contact Links
Close
बिज्ञापन
सुर्खेतमा माघी रौनक तस्बिरमा

Khabarsabaiko शुक्रबार, पौष २७, २०७५ मा प्रकाशित

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा माघे संक्रान्तिको रौनकले छोएको छ । माघे संक्रान्तिको अवसरमा थारु तथा मगर जातिहरुले विभिन्न स्थानहरुमा सांस्कृतिक मेलाको आयोजना गरी मनाइरहेका छन् ।

नेपाल मगर संघले बुधबार देखि सुर्खेतको वीरेन्द्रनगरमा सकराती मेला २०७५ को आयोजना गरेको छ । मेलामा मगर समुदायका भेषभूषाका सामाग्री तथा परिकारहरु बिक्रिमा राखिएको छ । पुस २९ गतेसम्म चल्ने उक्त मेलाको पहिलो र दोस्रो दिनमा सेरोफेरोले कैद गरेका केहि तस्बिरहरु हेर्नुहोस् ।

तस्विर सेरोफेरो अनलाईमा प्रकाशित भएक हुन् ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७