About Contact Links
Close
बिज्ञापन
लोक सेवाले यति धेरै संख्यामा अवसर

Khabarsabaiko मंगलबार, माघ ०१, २०७५ मा प्रकाशित

काठमाडाैं

लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै देशका विभिन्न कार्यालयमा १९१ जना नायब सुब्बाका लागि आवेदन दिने सूचना प्रकाशित गरेको छ ।

लोकसेवाले २०७५ पाैष २५ गते बुधबार खाेलेकाे विज्ञापन ,माघ १५ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको छ । नेपालमा हरेक वर्ष सरकारी क्षेत्रमा हजारौंको संख्यामा कर्मचारी प्रवेश गर्छन ।

सूचनामा धनकुटा कार्यालय, जलेश्वर कार्यालय, काठमाडौं कार्यालय, पोखरा कार्यालय, बुटवल कार्यालय, सुर्खेत कार्यालय, दिपायल कार्यालयमा विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ।

Click here – विज्ञापन नासुकाे यता

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७