०५ कार्तिक २०८१, सोमबार

शिक्षा विशेष

Khabarsabaiko आइतबार, माघ २०, २०७५

  • अधिकारमा आधारित शिक्षा कसले सुनिश्चित गर्दछ ?————–संविधान
  • अधिकारमा आरित शिक्षा कस्तो शिक्षालाई भनिन्छ ? —————-अनिवार्य
  • नेपालको अधिकारमा आधारित शिक्षा कति कक्षा सम्म रहेको छ ?—————कक्षा ८
  • बालमैत्रि विद्यालयमा विद्धार्थीहरुको पूर्ण मूल्याकन गर्ने जिम्मा कसको हुन्छ ?——————शिक्षकको
  • विद्यालयमा शान्ति स्थापना गर्न गठन हुने केन्द्रिय संयोजन समिती कति सदस्यीय रहने व्यवस्था छ ? ———-२१ सदस्यीय
  • विद्यालयलाई शान्ति क्षेत्र घोषण कहिले भएको हो ?——————————–वि.स.२०६७ जेठ११
  • नेपालमा शिक्षकलाई तालिम प्रदानगर्ने छाता सङगठन कुन हो ?————–शैक्षिक जनशति विकास केन्द्र
  • नेपालमा सर्वप्रथम शिक्षकलाई तालिम अनिवार्य कहिले वाट भयो ?—————–वि.स.२०२८
  • नगर शिक्षा समितिको अध्यक्ष को रहन्छ ?—————विद्यालय निरिक्षक

संकलक

नन्दराज शर्मा

यहाँ कमेन्ट गर्नुहोस्