०६ चैत्र २०८०, मंगलबार

अरब देशहरुकै पहिलो महिला गृहमन्त्री हसन

Khabarsabaiko बिहिबार, माघ २४, २०७५

माघ २४ गते एजेन्सी
लेबनानकी नेता रया अल हसन गृहमन्त्री बन्नु भएको छ । उहाँ अरब देशहरुकै पहिलो महिला गृहमन्त्री बन्नुभएको हो । हसनले पदभार ग्रहण गरेसँगै लेबनानी प्रधानमन्त्री साद हरीरीले पहिलो महिला गृहमन्त्री रहेको जानकारी गराउनु भएको थियो । लेबनानमा ३० सदस्यीय मन्त्रिमण्डलका छ । चार महिला सदस्य छन । फ्अरब देशहरुमा त्यहाँको सरकार प्रमुखपछि गृहमन्त्रीलाई शक्तिशाली मानिन्छ । रया अल हसनले यसभन्दा पहिले सन् २००९ मा लेबनानको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्