०२ जेठ २०७९, सोमबार

भेरी नदीमा बस खस्दा४ जनाको मृत्यु ९ जना घाइते

Khabarsabaiko बिहिबार, फाल्गुण ०२, २०७५

दिपेन्द्र शर्मा, सुर्खेत
बाँकेको नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा खसेको छ । बिहीबार साँझ जाजरकोटको भेरी नगरपालिका १ रिम्ना गाउँ नजिकै भे १ ख १३२९ नम्बरको बस भेरीमा नदीमा खसेको हो । उद्दार कार्य जारी रहेको र हालसम्म ४ जनाको शव निकालेको सानोभेरी गाउँपालीका १ वडा अध्यक्ष विशाल पुनले जानकारी दिनुभयो । बसमा दर्जनौ यात्रु रहेको अनुमान गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्