१२ मंसिर २०८०, मंगलबार

आफ्नो पहिचान बचाउनको लागि कर्णाली एक्स–पो (फोटो फिचर)

Khabarsabaiko शुक्रबार, फाल्गुण ०३, २०७५

अर्जुन बोहरा

काठमाण्डौ -कर्णाली प्रदेशमा लुकेका कला सांस्कृतीक,रितीरिवाज चालचलन भाषाभाषी र अग्रानीक उत्पादन लाई जोगाउनको लागि काठमाण्डौको भृकुटी मन्डममा प्रर्दनी मेला शुरु भएको छ । नेपाली भाषाको उद्दगमस्थल भएको कर्णालीमा जल,जटीवुटी, प्राकृतिक सम्पादाको धनि भयता पनि पहिचान लुटिएको भन्दै कर्णाली बाट अध्यायनको शिलसिलामा काठमाण्डौमा आएका युवा तन्नेरीहरुले पहिलो पटक कर्णाली एक्स–पो को आयोजना गरेको छ ।

 

 

 

 

 

 

 

कर्णालीमा अथाहा जल,सम्पादा,प्राकृतिक श्रोतसाधन,जटीवुटी ,अन्नपात,दैनिक दिन बहने हावा समेत अग्रानी भएकाले यस लाई प्रचार प्रसार गर्न काठमाण्डौमा आयोजना गरेका बताएका छन ।कर्णालीका १० वटा जिल्लामा भएका भिन्न पृथक जात जाती भाषभाषी लगायतको पहिचान लाई झल्काउन र बचाउन भाषा, संस्कृति, रहनसहन, र इतिहासलाई जीवन्त राख्न पर्ने आवश्यकपर्ने भन्दै काठमण्डौम आयोजना गरेको छ ।

केन्द्रिय राज्यले समेत कर्णाली लाई सौतेनी व्यवाहार गरेको भन्दै अब कर्णालीले आफनो अस्तित्व जोगाइराख्नका लागि परेको बताएका छन । आजै भृकुटीमण्डपमा सुरु भएको कर्णाली एक्स–पोको नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नु भयो । उद्घाटन समारोहमा रक्षा मन्त्रि पोखरेले विना भेदभाव कर्णाली प्रदेशको विकासमा लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । आज बाट शुरु भएको प्रर्दशनी मेला तीन दिनसम्म चल्ने एको छ ।

आजै सोहि कार्यक्रमा पुर्व गृहमन्त्रि तथा नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दान शर्मा, कर्णाली प्रदेशकै गोरख बहादुर बोगटी लगायतका कर्णाली प्रदेशकै नेताहरुको उपस्थिती रहेको कर्णाली एक्स–पो उप आयोजकका संयोजक उपेन्द्रजङ्ग शाहीले बताए । कर्णालीका बहुमूल्य जडीबुटी, मार्सी धानको चामल, उनीकपडा, स्याउ, सिमी लगायतका वस्तु प्रदर्शनीमा राखिएको विद्याय बुढाले बताईन । कर्णालीको महत्व लाई देशभर प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: