About Contact Links
Close
बिज्ञापन
प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजकका लागि लिइएको परीक्षाको नतिजा सोमबार प्रकाशित

Khabarsabaiko सोमबार, फाल्गुण १३, २०७५ मा प्रकाशित

खबर सबैको, काठमाण्डौ

प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजकका लागि लिइएको परीक्षाको नतिजा सोमबार प्रकाशित नतिजा अनुसार  ५ सय २१ जना उत्तीर्ण भएका छन् ।

सार्वजनिक नतिजा अनुसार प्रदेश नम्बर ५ बाहेक कुनै पनि प्रदेशमा मागे जति सङ्ख्यामा परिक्षार्थी उत्तीर्ण भएनन् । विस्तृत जनाकारी तल राखिएकाे छ ।

थप नतिजा काे जानकारीका लागि www.pmep.gov.np मा हेर्न सकिने व्यावस्था गरेकाे छ ।

सम्बन्धित

Skip

प्रधान सम्पादक

पदम राज हमाल
मो.नंः ९८४८७३५९९१
http://www.padamhamal.com.np

कोरोना संदेश

Twitter

Facebook

हाम्रो बारेमा

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected][email protected]

 

फोन नंः ९८४८७३५९९१