१४ मंसिर २०८०, बिहिबार

प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजकका लागि लिइएको परीक्षाको नतिजा सोमबार प्रकाशित

Khabarsabaiko सोमबार, फाल्गुण १३, २०७५

खबर सबैको, काठमाण्डौ

प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजकका लागि लिइएको परीक्षाको नतिजा सोमबार प्रकाशित नतिजा अनुसार  ५ सय २१ जना उत्तीर्ण भएका छन् ।

सार्वजनिक नतिजा अनुसार प्रदेश नम्बर ५ बाहेक कुनै पनि प्रदेशमा मागे जति सङ्ख्यामा परिक्षार्थी उत्तीर्ण भएनन् । विस्तृत जनाकारी तल राखिएकाे छ ।

थप नतिजा काे जानकारीका लागि www.pmep.gov.np मा हेर्न सकिने व्यावस्था गरेकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: