About Contact Links
Close
बिज्ञापन
बन्दुक सहित एक जना पक्राउ

Khabarsabaiko बिहिबार, फाल्गुण ३०, २०७५ मा प्रकाशित

खबरसबैको संवादाता
सुर्खेतको भेरिगङ्गा नगपालिका ६ झिग्निबाट भरुवा बन्दुक सहित एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय छिन्चुले गरेको अप्रशनको क्रममा सन्ते सुनारकै घरमा लुकाइ छिपाइ राखेको भरुवा बन्दुक छ नियन्त्रणमा लिएको छ । प्रहरीले खनतलासी गर्दा एक थान भरुवा बन्दुक,बन्दुकमा प्रयोग गरिने बारुद,गन्धक र बन्दुकमा प्रयोग गरिने गोलिगठा फेला परेको इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज निरोज चौलागाइले जानकारी बताए । सुनारका छोरा बर्ष २५का गोबिन्द सुनारलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७