१५ चैत्र २०८०, बिहिबार

इन्डोनेसियामा भूकम्प

Khabarsabaiko आइतबार, चैत्र २४, २०७५

खबर सबैको

चैत २४ गते 

इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा रहेको ,  इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ । इन्डोनेसिया भूकम्पका कारण निकै जोखिममा रहेको मानिएपनि भूकम्पबाट सुनामीको खतरा नरहेको जानकारी छ ।

यहाँ कमेन्ट गर्नुहोस्