०१ कार्तिक २०७८, सोमबार

मर्यादाक्रम नमिल्दा नियमन निकाया लाई समस्यामा प्रजिअ ढंकालको खुलासा

Khabarsabaiko मंगलबार, बैशाख १०, २०७६

अर्जुन बोहरा सिमकोट हुम्ला कु
सरकारले गएको २०७४ माघ २६ गतेमा राजपत्रमा राज्यले निर्धारण गरेको मर्यादाक्रमले गाउँपालिका मुनि प्रमुख जिल्ला अधिकारी तोकिए पछि गाउँमा हुने अनियमितता बढेको खुलासा भएको छ । स्थानीनिय निकायाको मर्यादा क्रम नमिलकोले गाउँपालिका माथि भएको अनियमितिता माथि शिफारिस मात्र गर्न सक्ने प्रमुख जिल्ला अधिकारी धोलक राज ढकाले बताउनु भयो । तर गाउँपालिका को अनियमितताका बिषयका बारेमो र्हेन मिल्ने वा नमिल्ने स्पष्ट निति नआएकोले समस्या भएको र यदि उजुरी आएमा सम्बिन्ध ठाउँमा पठाउने मात्र अधिकार भएको प्रजिअ ढुगानले खुलासा गर्नु भयो । तर आफना मातहतका कर्मचारी लाई भने हेर्न मिल्ने रेडियो कर्णाली आवज लाई जानकारी गराउँदै भन्नु भयो । संघ र प्रदेशले स्थानीय तहमा पठाइएका करौडौ बजेट सहि ठाउँमा प्रयोग नभएको कति पय ठाउँमा हिनामिना भएको खुलास भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्