About Contact Links
Close
बिज्ञापन
कला संस्कृति साहित्यिक श्रृंखला कर्णाली गुञ्जन विमोचन

Khabarsabaiko आइतबार, बैशाख २२, २०७६ मा प्रकाशित

खबरसबैको संवदाता
वीरेन्द्रनगर सुर्खेत बैशाख २१ गते ।
कर्णालीको कला संस्कृति समाजको सातौ साहित्यिक श्रृंखला लिएर ‘कर्णाली गुञ्जनको विमोचन सम्पन्न गरेको छ । ्

स्रष्टाहरुको आवाज कर्णाली गुञ्जन त्रैमासिक विमोचन कर्णाली गुञ्जनको सातौ शृङ्खला शनिबार बिमोचित भएको छ ।र ाजधानीमा आयोजित एक कार्यक्रममा कर्णाली कला संस्कृति समाजको आयोजनामा स्रष्टाहरुको आवाज कर्णाली गुञ्जन बिमोचन गरिएको कर्णालीका साहित्यक श्रष्टा र्निमोही संल्पकले बताउनु भयो । लामो संघष पछि कर्णाली गुञ्जनको २ वर्ष पुरा भएको छ । कर्णालीका आवाजहरु लाई पुस्तकमार्फत प्रस्तुत गर्ने उद्देश्यका साथ उक्त पुस्तक बजारमा आएको हो।त्यस क्षेत्रमा बोलिने भाषाहरु,रहनसहन ,कलासंस्कृती र परिवेशलाइ आधार बनाएर तिनलाइ प्रचारप्रसार गराउने कुरा उल्लेख गरिएको छ। कर्णाली गुञ्जनको सातौ श्रृंखला समापन गर्दै प्रतिष्ठानका अध्यक्षसंकल्पले कर्णाली गुञ्जन आगामी महिनामा पनि निरन्तर चलिरहने र हरेक श्रृंखलाहरुमा कर्णालीका श्रष्टालाई प्राथमिकतामा राख्ने बताउनु भयो ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७