१५ चैत्र २०८०, बिहिबार

ठेहेका युवाहरुद्धारा ठेहे काठमाण्डौ युवा क्लब गठन

Khabarsabaiko शनिबार, जेठ ०४, २०७६

खबरसबैको संवददाता काठमाण्डौ

जेष्ठ ४ गतेहुम्ला बाट काठमाण्डौमा अध्ययानरत ठेहे गाउँका युवाहरु द्धारा युवा क्लब गठन गरेका छन । विकास बोहराको अध्यक्षतमा ९ सदस्यी कार्यसमिति गठन गरीएको हो । जसमा उपाध्यक्ष सबिन बोहोरा विचवमा,उपेन्द्र भण्डारी, पन्च बाहादुर सुनार सह सचिब र साबित्री भण्डारी कोषाध्यक्ष रहने गरी ठेहे काठमाडौ युवा क्लब सम्पर्क समिती गठन गरीएको सचिब उपेन्द्र भण्डारीले काठमाडौ बाट जानकारी गराउनु भएको छ । त्यसैगरी सदस्यमा बिरेन्द बोहोरा ,कमल बोहोरा ,गणेश भण्डारी ,संगीता भण्डारी रहने गरी कार्यसमिती गठन गरीएको सचिब भण्डारीले जनकारी गराउनु भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्