About Contact Links
Close
बिज्ञापन
च्याउ टिप्न जाँदा महताराको लडेर मृत्यु

दाने बोहरा शनिबार, साउन १८, २०७६ मा प्रकाशित

हुम्ला
हुम्लाको सर्केगाड गाउँपालिकामा एक जनाको लडेर मृत्युभएको छ । जिल्लाको सर्केगाड गाउँपालिका अन्तरगत वडा दुईमा रहेको रिपको तिराबैने जंगलमा च्याउ टिप्न जाँदा भीरबाट लडेर राजु महताराको ज्यानगएको छ । वडा दुई रिप निवासी अन्दाजी ३५ वर्षका महताराको शुक्रबार दिउँसो जंगलमा च्याउ टिपेर घर फर्किने क्रममा लडेर मृत्युभएको हो । मृतक महतारा जंगलमा च्याएको समयमा घर फिर्ता नभएपछि परिवारले खोजी गर्दै जाँदा शनिवार विहान रिप गाउँ नजिकमा रहेको तिराबैले स्थानमा लडेर टाउको फुटेको तर मृतअवस्थामा भेटाएको जानकारी प्राप्तभएको छ । मृतक महतारालाई आजै हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको आफन्तले बताएका छन ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७