About Contact Links
Close
बिज्ञापन
न्यायाधीश पौडेल लाइ हुम्लामा स्वागत्

अर्जुन बोहरा बुधबार, भाद्र ११, २०७६ मा प्रकाशित

हुम्ला– जिल्ला अदालतका नयाँ न्यायाधीश श्री चन्द्रकान्त पौडेलले हुम्लामा पुगेलगतै एक स्वागत कार्यक्रम गरी स्वागत गरीएको छ। पर्सा जिल्ला अदालतबाट सरुवा भइ सिमकोट आएका न्यायाधीश चन्द्रकन्त पौडेलले सोमबार स्वागत गरीएको हो।
हुम्ला जिल्लाका न्यायाधिश केशव कुमार पाँडे सरुवा भए पछि, पर्सा जिल्ला अदालत विरगंन्जबाट  सरुवा भइ न्यायाधीश पौडेल हुम्लामा अाउनु भएकाे हो ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७