१५ बैशाख २०८१, शनिबार

न्यायाधीश पौडेल लाइ हुम्लामा स्वागत्

Khabarsabaiko बुधबार, भाद्र ११, २०७६

हुम्ला– जिल्ला अदालतका नयाँ न्यायाधीश श्री चन्द्रकान्त पौडेलले हुम्लामा पुगेलगतै एक स्वागत कार्यक्रम गरी स्वागत गरीएको छ। पर्सा जिल्ला अदालतबाट सरुवा भइ सिमकोट आएका न्यायाधीश चन्द्रकन्त पौडेलले सोमबार स्वागत गरीएको हो।
हुम्ला जिल्लाका न्यायाधिश केशव कुमार पाँडे सरुवा भए पछि, पर्सा जिल्ला अदालत विरगंन्जबाट  सरुवा भइ न्यायाधीश पौडेल हुम्लामा अाउनु भएकाे हो ।

यहाँ कमेन्ट गर्नुहोस्