Share this:

" /> नेकपा हुम्लाको बैठक सम्पन्न,स्थानीय कमिटीले पायो पूर्णता – Khabarsabaiko
About Contact Links
Close
बिज्ञापन
नेकपा हुम्लाको बैठक सम्पन्न,स्थानीय कमिटीले पायो पूर्णता

खबर सबैको मंगलबार, भाद्र १७, २०७६ मा प्रकाशित

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) हुम्लाको जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । साविकको नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको एक वर्षपछि जिल्ला एकता टुंगो लागेपनि सातै वटा गाउँपालिका ४४ वडा र १४ वडा विभागीय संगठन पुर्णता दिनको लागि सोमबार बसेको बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ । नेकपा जिल्ला पार्टी लाई पूर्णता दिनको लागि बैठकले सातै वटा स्थानीय तह र जनवर्गिय संगठनको जिम्मेवारी बाँडफाँड भएको समेत नेकपा अध्यक्ष लालकेश जैशीले जानकारी दिनु भयो । उहाँ अनुसार २ दिन बसेको परिभाषित कमिटिको बैठकले गरेको निणर्य पदाधिकारी चयन भएको बारेमा जानकारी गराउनु भयो । ७ वटा स्थानीय तह र १४ वटा विभागको बारेमा जानकारी गराउँदै अध्यक्ष नेकपा अध्यक्ष जैसीले बताउनु भयो । त्यसै गरि जिल्लाका ४४ वडामा लाई पनि तत्कालिन एमाले र माओवादी केन्द्र लाई २२ वटा विभाजन गरि गाउँपालिका कमिटीले चयन गर्ने जिम्मेवारी दिएको छ । पार्टीले सार्वजनिक गरेका विवरण

सम्बन्धित

Skip

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

 

कानुनी सल्लाहकार

राजन चन्द (डम्मर)

 

 

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७