२८ भाद्र २०८१, शुक्रबार

नेकपा गाउँ कमिटी टुङ्गगो लाग्यो, पार्टी भित्र असन्तुष्टि

Khabarsabaiko मंगलबार, भाद्र १७, २०७६

हुम्ला,
नेपाल कम्युनिष्ट पार्टी नेकपा हुम्लाले गाउँ कमिटि विभाजनको टुङ्गो लगाएको छ । गाउँ कमिटिको टुङ्गाो लगाएसँगै जिल्लामा पत्रकार सम्मेलन गरी नामावली सहित सार्वजनिक गरेको हो ।

जिल्लाका ७ वटा गाउँपालिकामा नेकपा जिल्ला कमिटिको कार्यक्षेत्र विभाजन गरेको छ । जस्मा ४ वटा गाउँपालिका पूर्व माओवादी केन्द्रको अध्यक्षले जिम्मा पाएको छ भने त्यसको इन्चार्जमा पूर्व एमालेको भागमा परेको छ ।

यस्तै ३ वटा गाउँपालिकामा पूर्व एमालेको भागमा ३ वटा अध्यक्ष र पूर्व माओवादी केन्द्रको भागमा ३ वटा इन्चार्ज परेको छ । नेपाल कम्युनिष्ट पार्टी हुम्लाले गरेको निर्णयलाई नेकपा जिल्ला अध्यक्ष लालकेश जैशीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् ।

नाम्खा गाउँपालिकामा सौमति ऐडी (इन्चार्ज), विष्णुबहादुर लामा, डाब्ला लामा,नोरजाङ्ग तामाङ (सह–इन्चाज), प्रेम लामा (अध्यक्ष), सोनाम लामा (सचिव), सिमकोट गाउँपालिका शिवराज शर्मा (इन्चार्ज), महेन्द्रबहादुर शाही,डबल रावत, (सहइन्चार्ज), ताक्लाजिक्मेत लामा (अध्यक्ष), प्रवत सुनार (सचिव), खापुनार्थ गाउँपालिका रणसिह परियार (इन्चार्ज), प्रेम बुढा, रुपा शाही, पूर्णबहादुर रोकाया, गणेश रावल, (सह इन्चार्ज), प्रकाशबहादुर शाही (अध्यक्ष), देवीसिह रोकाया (सचिव), सर्केगार्ड गाउँपालिका, जुम्कित लामा (कार्की) इन्चार्ज, चन्द्रसिह कार्की दलबहादुर शाही,छवी थापा, (सह इन्चार्ज), गोकुल बुढा (अध्यक्ष), राजेन्द्र कार्की (सचिव), चंखेली गाउँपालिका दल फडेरा (इन्चार्ज), गोविन्दबहादुर शाही,भारमल बुढा,कालिबहादुर बुढा उधिम भण्डारी (सहइन्चार्ज), कालिबहादुर बुढा (अध्यक्ष ), पूनिमल रावल (सचिव), अदानचुली गाउँपालिका हस्तबहादुर शाही (इन्चार्ज ), कर्ण रोकाया,विष्णु बुढा (सहइन्चार्ज), हरिदल बुमि (अध्यक्ष), बद्ध भण्डारी (सचिव), ताजाकोट गाउँपालिका रणसिह परियार (इन्चार्ज), गोपाल बुढा,मंगल नेपाली हरिदत्त जैसी (सह इन्चार्ज), पूर्णप्रसाद ढकाल अध्यक्ष, अकबिर खडका सचिव रहेका छन ।

यस्तै गरी २ वटा प्रादेशिक निर्वाचन सम्नवय कमिटि समेत बाँडफाँड गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले जनाएको छ । प्रादेशिक निर्वाचन समन्वय कमिटिमा क्षेत्र नम्बर (क) संयोजक ज्ञामी बुमि र सचिव दलु फडेरा यस्तै गरी निर्वाचन कमिटि क्षेत्र (ख) संयोजक महेन्द्रबहादुर शाही सचिव तिर्थराज रोकाया रहेको छन । कायक्रमबाटै १४ वटा विभागको गठन समेत कमिटि गरी त्यसको पनि प्रमुख र उप्रमुखको जिम्मेबारी बाँडफाँड गरेको छ ।

नेकपा जिल्ला पार्टी हुम्लाले सात वटा स्थानीय तह र जनवर्गिय संगठनको जिम्मेवार बाँडफाँड भएको समेत नेकपा अध्यक्ष लालकेश जैशीले जानकारी दिनु भयो । उहाँ अनुसार २ दिन सम्म बसेको परिभाषित कमिटिको बैठकले गरेको निणर्य पद्याधिकारी चयन भएको बारेमा जानकारी गराउनु भयो ।

७ वटा स्थानीय तह र १४ वटा विभागको जिम्मेवारी टुङ्गगो लागेको अध्यक्ष नेकपा अध्यक्ष जैसीले बताए । नेकपाको हुम्लाको बसेको बठैकले सात वटा गाउँपालिका ४४ वडा र १४ विभाग टुङ्गग्याएता पनि वैज्ञानिक तरिकाले नलिएको आरोप लगाएका छन । नेकपा भित्रका कमिटी र प्रदेश कमिटी वरी पोरी घुम्ने नेताहरु लाई जिम्मेवारी दिएको भन्दै पार्टी भित्रै विरोध भएको छ ।

सोमबार साँझ पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे लगतै सामाजिक संजाल र फोन द्धारा नेकपा नेताहरु माथि आरोप लगाउँदै आएको नेकपा श्रोतले बताएको छ ।

नेकपा सचिवालाय
सचिवाल लालकेश जैसी, दल रावल, दलु फडेरा, ग्यामी बुमी, चन्द्रसिंह कार्कि, तिर्थराज रोकाया, महेन्द्र बहादुर शाही, पुर्णप्रसाद ढंकाल, प्रेम बुढा, ताक्ला जिम्केत लामा, बिष्णु बुढा, कृष्ण रोकाया, हरदत जैसी, धनलाल चौलागाई ,नरदिप थापा,छवि थापा,कमल बोहरा, गोपाल बुढा,विनोद बोहरा,कर्ण रोकाया,धर्मराज शाही, भारमल बुढा,रुपा शाही,गगन कार्कि,नन्दादेवी शाही,लक्ष्मी बुढा,उद्धिम भण्डारी, मंगल नेपाली,प्रकाश शाही,गणेश रावल,जय बहादुर शाही, पुर्ण बहादुर रोकाया,नरजङ तामाङ, अखिल बुढा,दलबहादुर शाही,दिर्घबहादुर सिंह, धच फडेरा,अकविरे खड्का,गोकुल बुढा, दाब्ला लामा,छपाल लामा,विष्णु लामा,जर्नेल जेठारा र डबल रावत सचिवालय कमिटी बनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्