About Contact Links
Close
बिज्ञापन
करेन्ट लाग्दा एक युवती घाईते

दाने बोहरा बुधबार, भाद्र १८, २०७६ मा प्रकाशित

हुम्ला
हुम्लाको सिमकोट गाउँपालिका वडा सातमा एक युवतीलाई करेन्ट लागेको छ । गाउँ नजिक रहेको कैशाल माध्यामिक विद्यालयमा अध्ययन गर्न जाने क्रममा विहान ११ बजेको समयमा गाउँमै खुल्ला छोडिएको नाङ्गगो तारको करेन्ट लिग हुँदा हात र खुटटामा करेन्ट लागेको वडा सातका सदस्य जय बहादुर शाहीले जानकारी दिनुभयो ।

सिमकोट गाउँपालिका वडा सातको साविक डाडाफया वडा तीनका अन्दाजी १६ वर्षिय युवती धन शाहीलाई करेन्ट लागेको स्थानीय मन्दिर सिंहले जानकारी दिनुभयो ।

कैलाश मावि कक्षा दशमा अध्ययनरत छात्रलाई असिहले वडा सातमा ग्वालेखोरमा रहेको स्वास्थ्य क्लिनीकमा उपचार भईरहेको सिंहले जानकारी दिनुभयो । गाउँमा खुल्ला छोडिएका तारले करेन्ट लाग्दा छात्र शाहीलाई हात र खुटटामा चोट लागेको छ ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७