०४ कार्तिक २०७८, बिहिबार

सर्केगाड गाउँपालिका वडा नं. सातको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Khabarsabaiko आइतबार, भाद्र २९, २०७६

हुम्ला
सर्केगाड गाउँपालिका वडा  सातले आ.वा. २०७५र०७६ मा सम्पन्न गरेका विभिन्न योजना तथा कार्यक्रम तथा अन्य समसामायिक विषयहरुको सन्दर्भमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

आजै वडा सातका अध्यक्ष कृष्ण प्रसाद जैसिको अध्यक्षतामा, स्थानीय नागरीक एक सय ५१ ज्नाको उपस्थितमा किर्डाक नेपाल र महिला कल्याणको सहजिकरणमा आ.वा. २०७५र०७६ मा सम्पन्न गरेका योजना तथा कार्यक्रमका वडा सातमा पर्ने चार वटा विद्यालय, उपभोक्ता समिती वडा सातले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०७५र०७६ मा सम्पन्न गरेका विभिन्न योजना तथा कार्यक्रम अन्य समसामायिक विषयहरुका सम्पन्न योजनाहरुको २८ लाख रहेको आजैभएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत गरिएको छ ।

सर्केगाड गाउँपालिका वडा सातले आजै आर्थिक वर्ष २०७६र०७७ का लागी गत वर्ष भन्दा बढी ३४ लाखमा विभिन्न शिर्षकमा योजना छनोट गरेको वडा अध्यक्ष जैसिले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्