About Contact Links
Close
बिज्ञापन
विप्लव समूहका एक जना विद्यार्थी नेता सिमकोट बजार बाटै पक्राउ

खबर सबैको सोमबार, भाद्र ३०, २०७६ मा प्रकाशित

अर्जुन बोहरा
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक जना विद्यार्थी नेतालाई प्रहरीले हुम्लाको सदरमुकाम सिमकोट बाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला संयोजक नेता उपेन्द्र रावत भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नावय उपरिक्षक राम प्रसाद घर्तिमगरले जानकारी दिनु भयो । पक्राउ पर्ने रावत हुम्ला जिल्ला ताँजकोट गाउँपालिका वडानं ५ निवासी भएको बताएका छन ।
रावत लाई सरकारी कार्यालयहरु गाउँपालिकाहरुमा चन्द सहयोगको लागि लेटरप्याट दिँदै गर्दा प्रहरीले सिमकोट बजारबाटै नियन्त्रणमा लिएको जनाएको छ। गाउँपालिका र सरकारी कार्यलयमा लेटरप्याट दिँदै गरेको गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय हुम्लाले बताएको छ । रावत लाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । अखिल क्रान्तिकारीले भने पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई झुटो मुद्दामा फसाउन खाजेको भन्दै विरोध जनाएका छन्।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७