१२ मंसिर २०८०, मंगलबार

अध्यापन अनुमित पत्र वस्तुगत परीक्षा पुनः हुने

Khabarsabaiko सोमबार, आश्विन १३, २०७६

प्रश्नपत्रमा नै उत्तर भेटिएपछि शिक्षा अायोगले अध्यापन अनुमित पत्र मा.वि अंग्रेजी बिषय बस्तुगत परीक्षा स्थगन गरिएको छ । अङ्ग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रका प्रश्नको वैकल्पिक सही उत्तर स्पष्ट देखिने गरी गाढा अक्षरमा आएपछि परीक्षा स्थगित गरीएकाे हो । परिक्षा बस्तुगतको मात्र पुनः हुने भएको छ ।

स्तगित परिक्षा कार्तिक २३ गते हुने अायोगले सुचना गरेकाे छ । परिक्षा केन्द्र र परिक्षाको समयका लागि अर्को सुचनाले जानकारी दिने जनाएको छ ।

सुचना हेर्न यहाँ थिच्नु हाेला पुन परीक्षा सूचना अंग्रेजी

http://www.tsc.gov.np/download?t=92

 

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: