About Contact Links
Close
बिज्ञापन
अध्यापन अनुमित पत्र वस्तुगत परीक्षा पुनः हुने

खबर सबैको सोमबार, आश्विन १३, २०७६ मा प्रकाशित

प्रश्नपत्रमा नै उत्तर भेटिएपछि शिक्षा अायोगले अध्यापन अनुमित पत्र मा.वि अंग्रेजी बिषय बस्तुगत परीक्षा स्थगन गरिएको छ । अङ्ग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रका प्रश्नको वैकल्पिक सही उत्तर स्पष्ट देखिने गरी गाढा अक्षरमा आएपछि परीक्षा स्थगित गरीएकाे हो । परिक्षा बस्तुगतको मात्र पुनः हुने भएको छ ।

स्तगित परिक्षा कार्तिक २३ गते हुने अायोगले सुचना गरेकाे छ । परिक्षा केन्द्र र परिक्षाको समयका लागि अर्को सुचनाले जानकारी दिने जनाएको छ ।

सुचना हेर्न यहाँ थिच्नु हाेला पुन परीक्षा सूचना अंग्रेजी

http://www.tsc.gov.np/download?t=92

 

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७