About Contact Links
Close
बिज्ञापन
भालुको आक्रमणबाट एक महिला सक्त घाइते

राज शाही, हुम्ला आइतबार, कार्तिक ०३, २०७६ मा प्रकाशित

भालुको आक्रमणले हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ की वर्ष ४० की भगवती शाही  सक्त घाइते भएकी छन् । विहान ७ वजे सोही गाउँ पालिकाको वडा नं ४ मा रहेको झार नाउलामा घाँस काट्ने गर्ने क्रममा भालुले आक्रमण गरि सक्त घाइते बनाएको प्रहरी नायव निरिक्षक राजेन्द्रबहादुर सिहले बताएका छन् ।

निजलाइ विहान उपचारका लागी जिल्ला अस्पतालमा पुगाइएपनि भालुले अनुहार शरिरको हड्ीमा गहिरो घाउचोट पारेकाले निजको जिल्ला अस्पतालमा उपचार नहुने भए पछि जिल्ला बाहिर रिफर गरिएको खवर प्राप्त भएको छ ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७