०४ कार्तिक २०७८, बिहिबार

नेकपाका उम्मेदवार रुपा शाही ६९ मतले विजयी

Khabarsabaiko आइतबार, मंसिर १५, २०७६

हुम्ला
निकै महत्वका साथ हेरिएको हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार रुपा शाही विजयी भएका छन् । उपनिर्वाचनमा उपाध्यक्ष पदका लागी तीनवटा राजनितीक दलहरु चुनावी मैदानमा उत्रिएता पनि नेपका १४५४ मत ल्याए विजयी हासिल गर्नु भएको छ । नेपाली कांग्रेका प्रतिदन्दी तारा शाहीले १३८५ ल्याएका छन् भने राप्रपाले १० मत ल्याएका छन् । १४ वटा म तबदर भएको जानकारी प्राप्तभएको छ । खार्पुनाथ गाउँपालिकामा तीन हजार तीन सय ८७ मत रहेकोमा एक हजार आठ सय ६९ मत खसेको थियो । नेकपाका उम्मेदवार रुपा शाही यसको निर्वाचन २०७४ सालमा प्राजित हुनुभएको थियो । यो पटकको उपनिर्वाचनमा नेकपाका उम्मेदवार रुपा शाहीले ६८ मतले विजयी हासिल गनुभएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्