About Contact Links
Close
बिज्ञापन
सिलाई कटाई टेलर्स संगठनको सुर्खेतको जिल्ला स्तरीय भेला

Khabarsabaiko सोमबार, पौष २८, २०७६ मा प्रकाशित

सिलाई कटाई टेलर्स संगठनको छेटौ जिल्ला स्तरीय भेला विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । सुर्खेत जिल्ला सबैगाउँ र नगरपालिको कर्णाली छरिएर रहेका व्यवसायीहरु लक्षित गर्दै विरेन्द्रनगर सुर्खेतमा भेला आयोजाना भएको छ ।
दलित अगुवा नरेन्द्र नेपालीले शिलाईकटाई लाई प्रतिष्ठित र व्यवथित पेशाको रुपामा विकास गर्नु पर्ने बताए । नेकपा कर्णाली प्रदेशकमीटी सदस्य रयासिंह परियार दलित समुदायको परम्परगत सिप भएकोले सरक्षंण गर्नुपर्ने बताए ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७