About Contact Links
Close
बिज्ञापन
हावा लागेपछि हुम्लाको हवाई सेवा अवरुद्ध

दाने बोहरा, हुम्ला शनिबार, माघ २५, २०७६ मा प्रकाशित

हुम्लाको एक मात्र यातायताको साधन हवाई सेवा अबरुद्ध भएको छ । शनिबार बिहानैदेखि हावा लागेपछि नेपालगञ्ज र सुर्खेतबाट हुम्लाका लागि हुने उडान रोकिएका हुन् ।
हावाहुरी चलेपछि हुम्लाको लागि कुनै पनि उडानहरु नभएको समिट एयर हुम्लाका इन्चार्ज गोबिन्द लामाले बताए । शनिबार समिट एयरले तीनवटा उडान भर्ने तालिका भए पनि हावाकै कारण कुनै उडान नभएको उनले बताए ।
त्यसैगरि तारा र सीता एयरका जहाज आधा दर्जन उडान भर्ने तालिका थियो तर हावा कै कारण कुनै पनि उडान नभएको नागरिक उड्डयान प्राधिकरणले जनाएको छ ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७