१० जेठ २०८१, बिहिबार

गायक रन्जित लामाको ‘नक्कली छामे’ बजारमा

Khabarsabaiko आइतबार, माघ २६, २०७६

गायक रन्जित लामाको ‘नक्कली छामे’ बजारमा आएको छ । गीतमा कबिन्द्र तामाङको शब्द,एन बि थापाको संगीत रहेको छ । गित आगा लामाले एरेन्जमा, रन्जित लामा र  जितु लोप्चनले स्वर दिएका छन् ।

लामाले गाएको गीतहरुमध्ये ‘डाडापारी’,आउन माया आउ ,मुसुक्क नेमा, हुलाकी दाई, हुक्का, न्हुल भे माफ गर,मार्फाको स्याउ,हलक्क मैच्याङ,बुट्टे रुमाल,’टुना युनाले’ लगायत थुप्रै गीत चर्चामा छन ।उनलाई ‘डाँडापारी’बोलको गीतले  साङ्गितिक क्षेत्रमा सार्वाधिक चर्चामा ल्याएको थियो ।

नयाँ गित हेर्नु हाेस् (नक्कली छामे)

यहाँ कमेन्ट गर्नुहोस्