०२ जेठ २०७९, सोमबार

हुम्लामा भ्रष्टचार विरूद्धको बक्तृत्व

Khabarsabaiko बुधबार, माघ २९, २०७६

हुम्लाको सर्केगाडमा भ्रष्टचार विरूद्धको  बक्तृत्व गरिएको छ । सर्केगाड गाउँपलिका वडा नं. ३ उनापानीमा नमुना किशोरी समुहको नेतृत्वमा सञ्चालन गरिएको हो।

कार्यक्रम किशोरी समुहका अध्यक्ष शिला फडेराको अध्यक्षता र वडा सदस्य पदम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा ६ प्रतियोगि रहेका थिए भने,  किशोरी, स्थानिय बासी, सरोकारवाला निकायका प्रतिनिधि लगाएत ६२ सहभागिको सहभागिता रहेको थियो ।

भ्रष्टचार विरुद्ध भएको बक्तृत्वमा प्रथम,  द्धितीय र तितृय हुनेलाई नगद पुरुस्कार प्रदान गरिएको किर्डाक नेपालका एनेमेटर हस्त फडेराले जानकारी दिनुभयो ।

###भ्रष्टचार विरूद्धको अभियान 

यहाँ कमेन्ट गर्नुहोस्