१४ मंसिर २०८०, बिहिबार

गृह मन्त्रालयले निकाल्यो शनिबार विज्ञप्तिः होलीमा विगतमा जस्तो भिडभाड, भेला नगर्न अाग्रह

Khabarsabaiko शनिबार, फाल्गुण २४, २०७६

गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै  होलिमा भीडभाडका  कार्यक्रम नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले भनेको छ, ‘सन्निकट होलीमा विगतमा जस्तो भिडभाड, भेला जम्मा हुने, लोला पानी फ्याक्ने, शरीरमा रंग, अविर दल्ने कार्य पनि जोखिमपूर्ण हुने हुँदा सो कार्य नगर्नु नगराउन अनुरोध छ ।’

विज्ञप्ति विस्तृतमा हराैं

http://www.moha.gov.np/

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: