About Contact Links
Close
बिज्ञापन
त्रिवि कार्यकारी परिषदको बैठकले परीक्षा स्थगितको निर्णय

खबर सबैको बिहिबार, चैत्र ०६, २०७६ मा प्रकाशित

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल संयोजकत्वको ‘कोभिड९१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ ले गरेको निर्णय अनुसार बिहिबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले परीक्षा स्थगितको निर्णय गरेको जनाएको छ ।

बैठकले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेपनि नियमित प्रशासनिक कामहरू भने यथावत सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिविका अनुसार अहिले शिक्षाक, कर्मचारी र विद्यार्थीले पाउने विदालाई आगामी हिउँद र वर्षा याममा हुने विदामा मिलान गर्ने निर्णय त्रिविले गरेको छ ।

विस्तृतमा सुचना हराैं 

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७