१४ मंसिर २०८०, बिहिबार

त्रिवि कार्यकारी परिषदको बैठकले परीक्षा स्थगितको निर्णय

Khabarsabaiko बिहिबार, चैत्र ०६, २०७६

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल संयोजकत्वको ‘कोभिड९१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ ले गरेको निर्णय अनुसार बिहिबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले परीक्षा स्थगितको निर्णय गरेको जनाएको छ ।

बैठकले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेपनि नियमित प्रशासनिक कामहरू भने यथावत सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिविका अनुसार अहिले शिक्षाक, कर्मचारी र विद्यार्थीले पाउने विदालाई आगामी हिउँद र वर्षा याममा हुने विदामा मिलान गर्ने निर्णय त्रिविले गरेको छ ।

विस्तृतमा सुचना हराैं 

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: