About Contact Links
Close
बिज्ञापन
आफ्नै पारिश्रमिकबाट राहत वितरण

नन्द राज शर्मा, हुम्ला शनिबार, चैत्र २९, २०७६ मा प्रकाशित

हुम्लाकाे चंखेली गाउँपालिका १ स्थित जाँच्यामा खटिएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, र जनप्रतिनीधिले आफ्नै पारिश्रमिकबाट गरिब विपन्न घरपरिवारलाई राहत समाग्री वितरण गरेका छन् ।

वडा नम्बर १ वडाध्यक्ष नन्दबहादर बोहरा,अहेव नरविर बोहरा,देउली प्रहरीचौकी हवालदार धनबहादुर कुवँर अनमी सामुदायिक नर्स लक्ष्मी बुढाको संयुक्त पहलमा राहत वितरण भएको हो । वडा नम्बर १ बोहरावडाका ३ घरपरिवारलाई आफ्नै पारिश्रमिकबाट ९० केजी चामल,तेल,सावुन कापीकलम लगायतको साम्रागी हस्तान्ततरण गरेको अहेव नरबिर बोहराले जानकारी दिएका छन् । साे समाग्री २० हजार बराबरको वितरण गरेको अहेव बोहराले बताए ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७