About Contact Links
Close
बिज्ञापन
ने का पा सर्केगाडले सामाजिका दुरी कायम गदै बैठक सञ्चाल गर्यो

खबर सबैको, हुम्ला शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित

नेपाल लकडाउन भएकाे समयमा हुम्लाको सर्केगाडमा नेकापा गाउँकमिटीले सामाजिका दुरी कायम गदै बैठक सञ्चालन गरेको छ । बैठकमा गाउँपालिका भित्रका १८ सदस्यको सहभागिता रहेको थियो ।

बैठकमा सर्केगाड पालिका भित्र रहेका पार्टी र अन्य समसामहिक बिषयमा छलफल भएको गाउँकमिटी अध्यक्ष गाेकुल बुढाले जानकारी दिएका छन् । जसमा प्रत्येक वडामा कोरोना विपद् व्यावस्थान समिति गठन गर्ने, गाउँपालिका मा भएको कर्मचारी र जन प्रतिनिधि विचको हातहानाहान र रादेव भवन विवाद् छिटो सुल्जाउन अनुरोधका स्थानिय सरकार लाई ध्यानआकर्षण गरउने  विषयमा छलफल तथा निर्णय भएको कुरा अध्यक्ष बुढाले जानकारी दिएका छन् ।

बैठक  गाउँकमिटी अध्यक्ष गाेकुल बुढाको अध्यक्षतामा बसेको थियो । सो बैठकमा  विशेषगरी विश्वभर फैलिदै गरेको कोरोनाका बारेमा जानकारी र बच्ने उपायका पारेमा प्रचार प्रसार गर्ने सबै सहभागिको प्रतिवद्दता  गरेका थिए ।

बैठकका निर्णय हरूः

 

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७