०६ बैशाख २०८१, बिहिबार

हुम्लाको खर्पुनाथमा छतबाट खसेर ५५ वर्षका मान्छेको मृत्यु

Khabarsabaiko शुक्रबार, बैशाख २६, २०७७

राज शाही, हुम्ला

एक जना मानिसको घरको पहिलो तलाको छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा खार्पुनाथ गाउँपालिका वडा नं १ देउखुरी गाउँ निवासी ५५ वर्षका परेकलाल जैसी रहेका छन् ।

विहिवार राति  घर बाहिर शाैचालय जान निक्लिएको समयमा घरको पहिलो तलाको छतबाट खसेर निजको मृत्यु भएको खार्पुनाथ गाउँ पालिका वडा नं १ का वडा सदस्य जुनलाल जैसीले बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्