About Contact Links
Close
बिज्ञापन
हुम्लाको खर्पुनाथमा छतबाट खसेर ५५ वर्षका मान्छेको मृत्यु

Khabarsabaiko शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित

राज शाही, हुम्ला

एक जना मानिसको घरको पहिलो तलाको छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा खार्पुनाथ गाउँपालिका वडा नं १ देउखुरी गाउँ निवासी ५५ वर्षका परेकलाल जैसी रहेका छन् ।

विहिवार राति  घर बाहिर शाैचालय जान निक्लिएको समयमा घरको पहिलो तलाको छतबाट खसेर निजको मृत्यु भएको खार्पुनाथ गाउँ पालिका वडा नं १ का वडा सदस्य जुनलाल जैसीले बताएका छन् ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७