०५ कार्तिक २०८१, सोमबार

नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

Khabarsabaiko बुधबार, बैशाख ३१, २०७७

नेपालमा बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्