About Contact Links
Close
बिज्ञापन
नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

खबर सबैको बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित

नेपालमा बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

सम्बन्धित

Skip

Twitter

Facebook

हाम्रो बारेमा

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]