About Contact Links
Close
बिज्ञापन
नेपालमा आज २१३ जना कोरोनाभाइरसका संक्रमित थपिए

खबर सबैको, काठमाडाैं आइतबार, जेठ २५, २०७७ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २१३ जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये २०९ पुरूष ४ महिला रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ, भने ४६७ जना डिस्चार्ज्ड भएका छन्। आइतबारसम्म ९६ हजार २ सय ५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन्।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७