१४ मंसिर २०८०, बिहिबार

नेपालमा आज २१३ जना कोरोनाभाइरसका संक्रमित थपिए

Khabarsabaiko आइतबार, जेठ २५, २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २१३ जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये २०९ पुरूष ४ महिला रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ, भने ४६७ जना डिस्चार्ज्ड भएका छन्। आइतबारसम्म ९६ हजार २ सय ५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: