About Contact Links
Close
बिज्ञापन
कर्णाली प्रदेशमा आज कोरोना संक्रमित संख्या  ७० थपिएको छ

Khabarsabaiko शनिबार, जेठ ३१, २०७७ मा प्रकाशित

कर्णाली प्रदेशमा आज कोरोना संक्रमित संख्या  ७० थपिएको छ । जसमा सुर्खेत जिल्लाका ४० र दैलेख जिल्लाका ३० जना गरी जम्मा नयाँ संक्रमित ७० जना पुगेको हो ।

यो संगै कर्णालीमा कोरोना संक्रमित संख्या ९१६ पुगेको छ ।

आज सम्म कर्णालीका ९१ जना डिस्चार्ज हुनेको संख्या पुगेको छ भने, कोभिड-१९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ३ रहेको छ ।

आज नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका ४० जना मध्ये गुर्भाकोटका १२ जना, भेरीगंगाका १० जना, बराहतालका ९ जना, चौकुनेका ८ जना र वीरेन्द्रनगरका १ जना रहेका छन् भने, दैलेखका ३० जना मध्ये आठबीसका २० जना, नौमुलेका ९ जना र डुङ्गेश्वरका १ जना रहेका छन् ।

 

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७