११ आश्विन २०८०, बिहिबार

काठमाडौं उपत्यकामा भुँइचालोको धक्का महशुस

Khabarsabaiko बुधबार, साउन २१, २०७७

बुधबार अपराह्न साढे चार बजे काठमाडौं उपत्यकामा भुँइचालोको धक्का महशुस भएको छ। भुकम्प ३.५ म्याग्निच्युडको भुइँचालो आएको राष्ट्रिय भूकम्प मापन केन्द्र ले जानकारी दिएकाे छ। केन्द्रका अनुसार ललितपुर, बंगलामुखी आसपास केन्द्रविन्दु बनाएर भुइँचालो आएको हो ।

मापन केन्द्रले मंगलबार राती ११.४० बजे राती २.७ म्याग्निच्युडको भुइँचालो जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: