१२ मंसिर २०८०, मंगलबार

राष्ट्रिय परीक्षा बोर्डले एसइईको परीक्षाफल प्रकाशित गरेको छ

Khabarsabaiko सोमबार, भाद्र ०१, २०७७

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल सोमबार प्रकाशित गरेको छ।सोमबार अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो।

परीक्षा नियन्त्रक रामराज खकुरेलले दिएको जानकारी अनुसार परीक्षाफल प्रकाशित गरिएको हो।चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको खकुरेलले जानकारी दिए।

शैक्षिक सत्र २०७६ मा एसइईका लागि चार ८२ हजार जनाले फारम भरेका थिए।‘चार लाख ८२ हजार विद्यार्थीले फारम भरे पनि चार लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आयो। केही अयोग्य भए,’ उनले भने।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: