१४ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेशमा भोली भदौं ४ गते (बिहिबार) सार्वजनिक विदा

Khabarsabaiko बुधबार, भाद्र ०३, २०७७

प्रदेशको स्थापना तथा सहिद दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले एक सुचना प्रकाशन गरि  भोली भदौं ४ गते (बिहिबार) सार्वजनिक विदा दिने निर्णय भएको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्