About Contact Links
Close
बिज्ञापन
के गर्नु ?….. जति नै चिच्याए पनि ?….

डुबिरहेछ ढुङ्गा सुतिरहेछ माझि हारगुहार के गर्नु? जति नै चिच्याए पनि यहाँ हुदै हुदैन उद्दार,के गर्नु ? यो देशमा कोरोनाकै कारण नौजवान मरेर जान्छन गर्दै अनुसन्धान चिहानमा आउँछ पिसिआर,के गर्नु? ~ मायालु तिमी पनि यार कति धेरै कराइरहन्छौ मलाइ तिमै ...

के दसैं के चाड तिहार ?

त्यो बालक बा बा भन्दै रोइरहन्छ बारम्बार बा भन्छ गरिबलाइ के दसै के चाड तिहार? नागरिकहरु न्यायन्याय भन्दै चिच्याइरहन्छन निदाएको बच्चा हो सुन्दै सुन्दैन सरकार हे इस्वर के गरिबको भाग्य यसैले छोपिएको हो? हेर त्यहा दिन रात पसिनाले पुरिएको छ ...

कुकुरतिहार !!

कस्ले बुज्छ यार मलाइ कस्ले पुज्छ मेरो निधार सडकको कुत्ता भन्छ कैले आउँछ कुकुर तिहार? रुदै जिन्दगिभर ढोकामै गित गाएर गरिब गाउँ फर्कियो(२) हास्दै जब अदालतले नै भन्दियो कि कुनै गायककार सडकको कुत्ता भन्छ कैले आउछ अब कुकुर-तिहार फगत तिमी ...

म यो देश बनाउछु अनि घर बनाउछु (गजल)

म यो देश बनाउछु अनि घर बनाउछु बगर झै उजाड ती नदि सागर बनाउछु मानौ,कुनैदिन यदि म भगवान भए भने सबै मान्छेहरुलाइ समानन्तर बनाउछु म यो देश बनाउछु अनि घर बनाउछु यो देशको हालत हेर्दा कुन बाउले भन्छ होला? मेरो ...

किजा पूजाको अवसरमा मंसिर २ मा सार्वजनिक विदा

सरकारले २ मंसिरमा किजा पूजाको अवसरमा सार्वजनिक विदा दिएको छ  । गृह मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाद्वारा निकालिएको विज्ञप्तीमा यस्तो जानकारी दिइएको हो । नेपाल सरकारअन्तर्गत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने किजा पूजा मंसिर १ गते नै रहेको यसअघि नै ...

मुक्तक 

तिम्रो ताजमा त आज बडादसै कस्तो सुहाएको छ रहरहरु जस्तै गरेर गरिबले चङ्गा आकास उडाएको छ तिमी बडादसै यसरी आयो आयो भन्छौ [झुपडि-घरहरु माझ? एसैले आज धरधरी रुवाएको छ तिम्रो ताजमा त आज बडादसै कस्तो सुहाएको छ ।। ✍️सुजन बुढाथोकि

विश्व हिन्दू परिषद् नेपाल, सप्तरीले शुभकामना आदान प्रदान कार्यक्रम गर्यो ।।

विश्व हिन्दू परिषद् नेपाल, सप्तरीले दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । सप्तरी, कठौना स्थित जिल्ला कार्यालयमा आयोजजा गरेको कार्यक्रम परिषद्का पदाधिकारी र स्थानिय सर्मथकको सहभागिता रहेको थियो । कार्तिक १४ गते शुक्रबार सञ्चालित सो ...

मुक्तक

मुक्तक न:१ त्यो गिद्द सिनो खाएर बडादसै मनाइरहेछ गरिबको गोजिमा त रगडा पनि गनाइरहेछ हुनसक्छ तिमिले रातारात भ्रस्टचार गरेर कुकुर झै चोक्टाहरु कमायौ ! त्यो मजदुरलाइ हेर ! जिन्दगिभर मरेर खोलाको बगर छेवैमा छाप्रो बनाइरहेछ त्यो गिद्द सिनो खाएर बडादसै ...

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७