About Contact Links
Close
बिज्ञापन
सभामुखले फिर्ता पठाए संवैधानिक आयोगका नियुक्ति सिफारिस

सभामुख अग्निप्रसाद सापकोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाइएका कागजात फिर्ता पठाएका छन् । सभामुख सापकोटाले आइतबार संसदीय सुनुवाइका लागि प्राप्त भएका कागजात फिर्ता पठाइएको जानकारी ...

निर्वाचन आयोगले निर्वाचन सम्बन्धमा छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलायो

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई निर्वाचनका सम्बन्धमा छलफल गर्न बोलाएको छ । शुक्रबार बिहान साढे ११ बजे बैठक बोलाइएको आयोगले जनाएको छ । निर्वाचन आयोगले हालसम्म निर्वाचनसम्बन्धी गरेको तयारीका सम्बन्धमा छलफल गर्न पनि बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी ...

काठमाडौंको सुन्धारास्थित नेपाल मदनी मस्जिदमा तोडफोड

काठमाडौंको सुन्धारास्थित नेपाल मदनी मस्जिदमा तोडफोड भएको छ। शनिबार बिहान नचिनेका समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन्। एक सय वर्षभन्दा पुरानो भनिएको यो मस्जिदमा भूमाफियाको तारो समेत बन्ने गरेको छ। निर्माणधीन धरहराको ठिक पछाडि ६ आना ३ ...

वि च्याटमाथि अमेरिकी प्रतिबन्धः विश्व प्रविधि जगतमा के असर पर्ला

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता एक कार्यकारी आदेश जारी गर्दै ४९ दिनभित्रमा कुनै अमेरिकी कम्पनीले खरीद नगरेको खण्डमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै विश्वको जीवन्त सामाजिक सञ्जाल तथा विस्तृत सोसल मिडियामा बजारलाई समाप्त गर्ने खतरा उत्पन्न भएको बताइएको ...

कार्णाली प्रदेश प्रतिपक्ष दलका नेता जीवनबहादुर शाही कोरोनाबाट संक्रमित

कर्णाली प्रदेशसभा प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण भएको पुष्टी छ । प्रतिपक्ष दलका नेता शाहीलाई दुई दिन अघि गरिएको स्वाव परीक्षणमा कोरोना पुष्टी भएको कणर्ाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । ...

नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण बन्द गरिएको छ।

च्यानल वितरक कम्पनीहरुले भारतीय समाचार च्यानलको प्रशारण आजै साँझदेखि बन्द गरेका हुन्। चीनसँग जोडेर नेपालका बारेमा अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले स्वतःस्फूर्त रुपमा त्यस्ता च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए। ‘हामी अपरेटरहरुले ...

काठमाडौं जिल्ला अदालतले कोरोना परीक्षण नगरिएको भन्दै अभियोगपत्रसाथ अदालतमा पेश गरिएका अभियुक्तलाई फिर्ता पठाएको छ

काठमाडौं जिल्ला अदालतले कोरोना परीक्षण नगरिएको भन्दै अभियोगपत्रसाथ अदालतमा पेश गरिएका अभियुक्तलाई फिर्ता पठाएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजसलासले विद्युतीय अपराधका आरोपी एकराम राईलाई पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गराएर मात्र अदालतमा पेश गर्न आदेश दिएको हो ...

असार १ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने प्रस्ताव

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी) ले असार १ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने प्रस्ताव गरेको छ। सिसिएमसीले तयार पारी उच्चस्तरीय राजनीतिक संयन्त्रमा पेस भएको उक्त प्रस्तावमा कूल क्षमताको ४० प्रतिशत यात्रु राखेर हवाई सेवा खुल्ला गर्ने उल्लेख छ। समितिले छलफल ...

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

 

कानुनी सल्लाहकार

राजन चन्द

 

 

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७