नेपाल राष्ट्र बैंकले कुल ३० करोड सिक्का छपाईका लागि गरेको ग्लोबल टेन्डर आह्वानमा परेको आवेदनबाट पोल्याण्डको मेनिका पोल्स्का एसए कम्पनी छनौट भएको हो। न्यूनतम मूल्यमा सो कम्पनीले दिएको आवेदन छनौट भएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ। कम्पनीले कुल ...
गत पुस २० गतेदेखि जिल्लान्तर शिक्षक सरूवा रोक्का गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज देखि पुनः सरूवाको बाटो खुला गरिदिएको छ। आज एक सुचना प्रकाशन गदै जिल्ला अन्तर सरूबा छ वटा शर्तमा रहि सरूवा गर्न अनुरोध गरेको छ ...
हुम्ला-नेकपा प्रचण्ड माधव समुहले संसद पुनःस्थापनाहुने भएपछि हुम्ला खुसीयाली मनाएका छन् । हुम्ला जिल्ला सदरमुकाम सिमकाेटमा सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरे पछि प्रतिनिधि सभा पुनःस्थापनाको आन्दोलनमा रहेको प्रचण्ड माधव समुहले खुसियाली जुलुस निकालिएको हो । संविधानको सर्वोच्चता कायम ...
हरेक वर्षको फागुन १२ गते जस्तै यस वर्ष पनि हुम्लामा चैतलो मनाएका छन् । परम्परादेखि नै मनाउदै आएको चैतलो पर्व सिमकोट गाउँपालिकाको वडा नम्बर १, २, ५ र ६ का महिलाहरुले धुमधामका साथ मनाएका छन् । महिलाहरू विषेश प्रकारको पोषाकमा ...
नरजन तामाङ हुम्ला- मानधारा माध्यामिक विद्यालय भकुण्डाका विद्यार्थीहरूले विद्यालय हाताभित्र वृक्षराेपण गरेका छन् । खार्पुनाथ गाउँपालिका -५ मा रहेकाे मानधारा माध्यामिक विद्यालयका विद्यार्थीहरूले सरस्वती पुजाकाे अवसरमा विद्यालयका हाताभित्र बिरुवा राेपेका हुन् । अधिकांश विद्यालयमा पुजाआजा र रमाईलाे भएपनि मानधारा माध्यामिक ...
हुम्ला- चामल बाेकेकाे ट्याक्टरबाट खसेर एक महिलाकाेे मृत्यु भएकाे छ । चामल लिएर सिमकाेट बजारबाट बुराउँसे गाउँतर्फ जाँदै गरेकाे लु अ भ १०१४ नम्बरकाे ट्याकटरबाट खसेर सिमकाेट गाउँपालिका- २७ वर्षकी उपाल लामाकाे मृत्यु भएकाे हाे । मानसरोवर माध्यामिक विद्यालय नजिकै ...
फाल्गुन १, काठमाण्डौ – नेकपाले पशुपतिनाथको अपमान गरेको भन्दै विश्व हिन्दू परिषद् नेपालले विरोध कार्यक्रम सञ्चालन गरेको छ। विरोध कार्यक्रममा जुलुस तथा नेकपा (प्रचण्ड–माधव नेपाल समूह) का नेताहरुको पुतला समेत दहन गरेका छन् । कार्यक्रम जनकपुर, विराटनगर, पोखरा लगायतका देशका ...
हुम्ला- नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाकाे वार्षिक साधारण भेला सम्पन्न भएकाे छ । महासंघ हुम्लाकाे पाँचौ वार्षिक साधारणा भेला भव्य रूपमा सम्पन्न भएकाे हाेे । वार्षिक साधारण भेलामा शुभकामना दिदै खापुनार्थ गाँउपालिका अध्यक्ष कर्णबहादुर रावलले पत्रकारहरू सबै साझा मञ्चका ...