About Contact Links
Close
बिज्ञापन
कोरोना संकास्पद महिलाको पिसिआर रिपोर्ट नेगेटिभः पोष्टमार्टम आज हुने

नन्द सिंह, हुम्ला आइतबार, भाद्र १४, २०७७ मा प्रकाशित

कोरोना संकास्पद सिमकोट गाउँपालिकाको लिमाटाङ गाउँकी महिलाको पिसिआर परिक्षणमा  नेगेटिभ आएको छ । रिपाेर्ट नेगटिभ आए संगै मृतक महिलाको पोष्टमार्टम आज हुने जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले बताए ।

मृत्युक महिलाको स्वाप परिक्षणका लागि भदौ १३ गते नेपलगंजको भेरी हस्पिटलमा पठाइएको थियो ।

अघिल्लो समाचार हेर्नु होस्

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७