१५ चैत्र २०८०, बिहिबार

कोरोना संकास्पद महिलाको पिसिआर रिपोर्ट नेगेटिभः पोष्टमार्टम आज हुने

Khabarsabaiko आइतबार, भाद्र १४, २०७७

कोरोना संकास्पद सिमकोट गाउँपालिकाको लिमाटाङ गाउँकी महिलाको पिसिआर परिक्षणमा  नेगेटिभ आएको छ । रिपाेर्ट नेगटिभ आए संगै मृतक महिलाको पोष्टमार्टम आज हुने जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले बताए ।

मृत्युक महिलाको स्वाप परिक्षणका लागि भदौ १३ गते नेपलगंजको भेरी हस्पिटलमा पठाइएको थियो ।

अघिल्लो समाचार हेर्नु होस्

यहाँ कमेन्ट गर्नुहोस्