ताजा समाचार

विप्लवको आन्दोलन एनसिल र न्यायाधीश माथि तयारी हुँदै

खबरसबैको संवदाता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आन्दोलन एनसिल र न्याधिस लगायतका बिषय माथि चरणवद्ध आन्दोलनका कार्यक्रम घोषण गरेको छ । निजीक्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेल ...

नेकपाले जिल्ला इन्चार्ज, र सह इन्चार्ज नाम तोक्यो (सूचीसहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ७७ जिल्ला कमिटी र ६ महानगर जिल्ला इन्चार्जको टुंगो लगाएको छ ।आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता ...

२६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

खबरसबैको संवदाता काठमाण्डौ नेपाल सरकार गृहमन्त्रालयले विभिन्न २६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ।गृहले निकालेको सरुवा सूचीमा गोपालकुमार अधिकारीलाई तनहुँ पठाइएको छ। गृहले रुपन्देहीकामा उद्धवबहादुर रानामगरलाई काभ्रे सरुवा ...

आर्थिक वर्ष २०७६र७७ का निम्ति विनियोजन बजेटको पूर्णपाठ

काठमाडौँ । प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय‚ राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय‚ नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले संघीय संसदको यस संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६र७ठ को बजेट प्रस्तुत गरिरहँदा गौरवको ...

नयाँ शक्ति र फोरमबीच पार्टी एकताको लागि सहमतिमा हस्ताक्षर

खबरसबैको संजददाता काठमाण्डौ नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गरेको छ । शनिबार नयाँ शक्तिको कार्यालय बबरमहलमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र फोरमका ...

आर्थिक वर्ष २०७६र०७७ का लगि सरकारको नीति तथा कार्यक्रम पूर्ण पाठ

खबरसबैको संवादाता बैशाख २० गते काठमाण्डौ ( राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६०७७ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले शुक्रबार प्रतिनिधिसभा तथा राष्‍ट्रिय सभामा सरकारको नीति ...

शहीदको बलिदानीले लोकतन्त्रको उपलब्धी भएको राष्ट्रपति भण्डारी

खबरसबैको डटक, माघ १६ काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले शहीदकै योगदानले नेपालमा गणतन्त्र र संघीयताजस्ता महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छिन्। शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले प्राप्त ऐतिहासिक ...

तिन करोड जनसंख्यामा बाह्रर हजार शहीद

खबरसबैको डटकम माघ १६ गते काठमाडौं – नेपालको विभिन्न इतिहासका काल खण्डमा शहीदको संख्या झन्डै १२ हजार पुगेको छ। आमुल परिवर्तनको लागि भन्दै विभिन्न समयमा आफनो ज्यानको प्रवाहा नराखी ज्यान ...

प्रधान सम्पादक

पदम राज हमाल

मो.नंः ९८४८७३५९९१

 

 

 

 

Twitter

Facebook

हाम्रो बारेमा

खबर सबैको मल्टिमिडिया प्रा.लि

सिमकोट – ५, हुम्ला

सुचना विभाग दर्ता नंः   ११९८-०७५-०७६

विज्ञापन तथा जानकारीका लागि :
[email protected]

[email protected]

 

 

 

Copyright © 2015-2019 Khabarsabaiko