ताजा समाचार

सिलाई कटाई टेलर्स संगठनको सुर्खेतको जिल्ला स्तरीय भेला

सिलाई कटाई टेलर्स संगठनको छेटौ जिल्ला स्तरीय भेला विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । सुर्खेत जिल्ला सबैगाउँ र नगरपालिको कर्णाली छरिएर रहेका व्यवसायीहरु लक्षित गर्दै विरेन्द्रनगर सुर्खेतमा भेला आयोजाना भएको ...

संविधानको मर्मअनुसार राज्य संचालन हुनुपर्छ : मुख्यमन्त्री शाही

सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले संविधानको मर्म अनुसार ३ वटै सरकारले राजकीय अधिकारको प्रयोग एवं राज्यसंचालन गर्नुपर्ने वताउनुभएको छ । संविधानले तिन वटै सरकारको कार्यक्षेत्र र अधिकारको प्रष्ट व्यवस्था ...

मुुख्यमन्त्रीको कार्यक्रमलाई लक्षित गरिबिप्लप कार्यकर्ताद्धारा बम बिष्फोट

हुम्ला कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही उपस्थित कार्यक्रमलाई लक्षित गरि नेकपा बिप्लपका कार्यकर्ताहरुले बिष्फोट गरेका छन् । अन्तर जिल्ला जोड्ने सडकको सिलान्यास गर्न हुम्ला आउनु भएका शाहीले सो कार्यक्रम ...

नेकपाका उम्मेदवार रुपा शाही ६९ मतले विजयी

हुम्ला निकै महत्वका साथ हेरिएको हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार रुपा शाही विजयी भएका छन् । उपनिर्वाचनमा उपाध्यक्ष पदका लागी तीनवटा राजनितीक दलहरु चुनावी मैदानमा उत्रिएता पनि ...

सल्यानमा नेकपाका बुढा विजयी

सल्यान सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका धर्मे बुढा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका खड्कबहादुर बोहरालाई पाँच सय ४१ मतले पछाडि पार्दै ...

उपनिर्वाचन २०७६ःकर्मचारीद्धारा नमुना मतदान

हुम्ला हुम्लाको खार्पुनाथ गाउँपालिकामा मंसिर १४ गते हुने उपनिर्वाचनमा खटिएकाहरुले नमुना मतदानको आयोजना गरेका छन । गाउँपालिकामा आगामी मंसिर १४ गते हुने उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारीहरुद्धारा ...

नेकपा, कांग्रेस बिच मतभेद, खार्पुनाथमा सुरक्षा कडाई

हुम्ला खार्पुनाथ गाउँपालिकामा हुने उपनिर्वाचनको माहोल तातिएपछि नेपाल प्रहरीले खार्पुनाथमा आफ्नो सुरक्षालाई थप निगरानीका सहित कडाई गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस बिच सोमबार राति मतभेद ...

वडा कमिटी कोषाध्यक्ष हिरा बुढा सहित १७ घरधुरी कांग्रेस परित्याग गरी नेकपामा प्रवेश

हुम्ला मंसिर १४ मा हुने उपनिर्वाचनको समय नजिकीदै गर्दा वडा एकका वडा कमिटी कोषाध्यक्ष हिरा बुढा सहित १७ घरधुरीले कांग्रेस परित्याग नेकपामा प्रवेश गरेका छन । नेपाल कम्युनिष्ट पाटी नेकपाले ...

प्रधान सम्पादक

पदम राज हमाल

मो.नंः ९८४८७३५९९१

http://www.padamhamal.com.np

 

 

धरै हेरीएका समाचार

Twitter

Facebook

हाम्रो बारेमा

खबर सबैको मल्टिमिडिया प्रा.लि

सिमकोट – ५, हुम्ला

सुचना विभाग दर्ता नंः   ११९८-०७५-०७६

विज्ञापन तथा जानकारीका लागि :
[email protected]

[email protected]

 

 

 

सम्पर्क तथा गुनासोका लागी

९८४८७३५९९१

Copyright © 2015-2020 Khabarsabaiko