उत्तरी छिमेकी चीनले कोरोनाभाइरसविरूद्धको खोप नेपाललाई अनुदानमा दिने भएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार चीनले ३ लाख डोज कोरोना भ्याक्सिन छिटै नेपाललाई अनुदानमा दिने निर्णय गरेको छ। चीनले दिएको भ्याक्सिन १ लाख ५० हजार जना मानिसमा लगाउन मिल्ने जनाइएको ...
हुम्ला- आर्थिक अभावका कारण चंखेली गाँउपालिका-२ का नगेन्द्र सुनारकाे उपचारमा समस्या भएकाे छ । कपालकाेे नशा च्यापिएर बिरामीले थला परेका सुनार विगत तीन महिनादेखि उपचार नपाउदा ओछ्यानमा थला परेका छन् । तीन वर्षअघि कपालकाे नशा च्यापिएर उपचारमा काठमाडौं पठाएपनि आर्थिक ...
हुम्लाको सर्केगाडमा १५ सैया अस्पताल शिलान्यास भएको छ । शिलान्यास कर्णालि प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गरेका छन् । शिलान्यास कार्यक्रमका लागि समाजिक विकास मन्त्री रावल हेलिकप्टरमा निमार्ण स्थल पुगेका थिए। शिलान्यास संगै अस्पतालका लागि जग्गा प्रदान गर्ने ...
हुम्ला- एक जना प्रहरी जवानले रगत दिदा ४१ वर्षिय महिलाको ज्यान जाेगिएकाे छ । सिमकाेट गाउँपालिका वडा ८ निवासी ४१ वर्षीय सुना बुढा बच्चा फाल्नका लागि औषधी प्रयोग गर्दा रगत बगेर ज्यान जाेखिममा रहेकाेले जिल्ला अस्पताल हुम्ला भर्ना गरिएकी बुढाकाे ...
हुम्लामा यतिवेला माइनस १० डिग्रीको जाडो छ । त्यसमाथि खुला आकाशमुनिको चौर । चिसो हावा चलिरहन्छ । यस्तो मासममा हुम्लामा महिनावारी भएकी महिलाले ४ देखि ६ दिनसम्म खुला चौरमा जीवन गुजार्नुपर्ने हुन्छ । सुन्दा कथाजस्तो लागे पनि यो काल्पनिक घटना होइन । हुम्ली महिलाको यथार्थ ...
हुम्ला– अगेनोछेउमै बसिरहेकी १५ वर्षीया दूधकली सार्की दुईवर्षे छोरालाई सुताएर १३ दिने शिशुलाई आगोले सेक्दै थिइन । दुईवर्षे छोरा नछोडेपछि गोठमै ल्याएको बताउँदै उनले भनिन, ‘चिसो छ, ओड्ने, ओछयाउने प्रशस्त छैनन । गोठमा दुई बच्चाको हेरचाह गर्न गाह्रो भयो ।’ सर्केगार्ड गाउँपालिका–३ उनापानी ...
हुम्लामा यस अघि रोकिएको नियमित खोप सुचारु भएको छ । सिमकोट गाउँपालिकाले यस अघि प्रत्येक महिनाको ८ गते लगाउदै आएकोमा यो महिना कोभिड १९ का कारण केही समय सरे पछि वैशाख ११ गतेबाट सुरु गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख ...
नन्द सिंह हुम्ला सदरमुकाम सिमकोटमा दुरा र रुवेला खोप अभियान सञ्चालन गर्नका बैठक बसेको छ । बैठकले खोप सञ्चालन समन्वय एक समिती गठन गरिएको छ । नेपाल सरकारको सन् २०२३ सम्म दादुरा र रुबेला रोग निवारण गर्ने नीति अनुसार हुम्लामा ...