हाम्रो समाजमा मनुवादी चिन्तन र चरित्र अनौठो रुपमा जरा गाडेर बसेको छ । जात,पात र जातिय लङ्गिभेद मनुस्मृतिको सृजना हो । यसलाई घुमाउरो पाराले दास मालिकको भुमिकालाई स्थापित गरेर राखिएको स्पष्ट छ । मनुवादी चिन्तनका कारण नेपालमा हालसम्म सामाजिक रुपमा ...
काठमाडौँ । माघ महिनाको पहिलो दिन आज माघे संक्रान्ती पर्व मनाएका छन् । जातीय भेषभूषामा झाँकी तथा नाचगानसहित दुवै समुदायले हर्षोल्लास साथ पर्व मनाएका हुन्। पर्व मनाउन आएका मगरलगायत अन्य समुदायका मानिसको भीडले टुँडिखेल खचाखच देखिएको थियो। थारु समुदायको स्टलमा ...
संवाददाता काठमाडौं-सरकारले किसानले उखु बेच्नेबित्तिकै पैसा पाउने वातावरण बनाउने दावी गरेको छ । आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राष्ट्रियसभामा सांसदको प्रश्नको जवाफ दिँदै उखुको तौल गरिसकेपछि रकम किसानको खातामा जाने व्यवस्था गर्ने बताउनुभएको हो । उखु किसान र ...
काठमाडौँ, वैशाखमा पहिलोपटक सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले देशभर समस्याका रूपमा देखा परेको छ । राजधानी उपत्यका नै डेङ्गुको जोखिममा परेको छ । ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा डेङ्गुको सङ्क्रमण देखिन थालेको जानकारी चिकित्सकले दिएका छन् । पछिल्लो समयसम्म डेङ्गुको सङ्क्रमण ४२ ...
चितवन, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब विकासको गतिलाई ...
खबरसबैको संवदाता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आन्दोलन एनसिल र न्याधिस लगायतका बिषय माथि चरणवद्ध आन्दोलनका कार्यक्रम घोषण गरेको छ । निजीक्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेल कम्पनि कर विवादमा मुछिएकोले पहिलो तारो बनाएको छ । सरकारी ...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ७७ जिल्ला कमिटी र ६ महानगर जिल्ला इन्चार्जको टुंगो लगाएको छ ।आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इन्चार्ज–सहइन्चार्जको टुंगो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी ...
खबरसबैको संवदाता काठमाण्डौ नेपाल सरकार गृहमन्त्रालयले विभिन्न २६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ।गृहले निकालेको सरुवा सूचीमा गोपालकुमार अधिकारीलाई तनहुँ पठाइएको छ। गृहले रुपन्देहीकामा उद्धवबहादुर रानामगरलाई काभ्रे सरुवा गरेको छ। कपिलवस्तुका अर्जुनप्रसाद पोखरेललाई रुपन्देही सरुवा गरिएको छ। गोरखाका ...