About Contact Links
Close
बिज्ञापन
उखु किसानले पैसा पाउने व्यवस्था गर्ने सरकारको दाबी ।

संवाददाता काठमाडौं-सरकारले किसानले उखु बेच्नेबित्तिकै पैसा पाउने वातावरण बनाउने दावी गरेको छ । आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले राष्ट्रियसभामा सांसदको प्रश्नको जवाफ दिँदै उखुको तौल गरिसकेपछि रकम किसानको खातामा जाने व्यवस्था गर्ने बताउनुभएको हो । उखु किसान र ...

२६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

खबरसबैको संवदाता काठमाण्डौ नेपाल सरकार गृहमन्त्रालयले विभिन्न २६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ।गृहले निकालेको सरुवा सूचीमा गोपालकुमार अधिकारीलाई तनहुँ पठाइएको छ। गृहले रुपन्देहीकामा उद्धवबहादुर रानामगरलाई काभ्रे सरुवा गरेको छ। कपिलवस्तुका अर्जुनप्रसाद पोखरेललाई रुपन्देही सरुवा गरिएको छ। गोरखाका ...

आर्थिक वर्ष २०७६र७७ का निम्ति विनियोजन बजेटको पूर्णपाठ

काठमाडौँ । प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय‚ राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय‚ नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले संघीय संसदको यस संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६र७ठ को बजेट प्रस्तुत गरिरहँदा गौरवको महशुस गरेको छु। यस महत्वपूर्ण अवसरमा मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको ...

आर्थिक वर्ष २०७६र०७७ का लगि सरकारको नीति तथा कार्यक्रम पूर्ण पाठ

खबरसबैको संवादाता बैशाख २० गते काठमाण्डौ ( राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६०७७ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले शुक्रबार प्रतिनिधिसभा तथा राष्‍ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । यस्तो छ पूर्ण पाठ ...

पहिलो पटक बर्डफ्लूकै कारणले एकजनाको मृत्यु

खबरसबैको काठमाण्डौ, १९ बैशाख नेपालमा बर्डफ्लूका कारण एकजनाको मृत्यु भएपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी बर्ड फ्लूका कारण काभ्रेका एक २१ वर्षका युवकको मृत्यु भएको र यो नै नेपालमा बर्डफ्लू पुष्टि ...

विप्लव लाई प्रतिबन्ध लगाउनु सरकारको महाभूल भएको बैद्य

खबरसबैको संवददाता नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले योे सरकारले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु महान गलत गरेको बताउनु भयो । महासचिव बैद्यले चन्द नेतृत्वको कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने नेपालका दुई तिहाई दम्बको सरकार रहेको आरोप लगाउनु ...

प्रधानमन्त्रिकै जिल्लामा टुंगो लगायो नेकपाको भागवण्डा

खबरसबैको संवदाता झापा नेपाल कम्युनिस्ट पार्टी नेकपाले झापाका स्थानीय तहहरूको नेतृत्व टुंगो लगाएको छ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामो साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १५ वटा स्थानीयतह पार्टीकमिटीको अध्यक्ष र सचिवको पद टुंगो लगाएको छ ...

भेनेजुयला प्रकरणमा नेकपा अध्यक्ष प्रचण्डको पुरानै अडान

थाहासंवादाता माघ २४ गते काठमाण्डौ नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयला प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अभिव्यक्तिप्रति जनाउनु भएको असन्तुष्टिलाई खण्डन गर्नुभएको छ । अध्यक्ष दाहालले आज चितवन पुगेर प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति असन्तुष्टी जनाउँदै आफ्नो विज्ञप्तिकै मर्म अनुसार नेपाल सरकार ...

Skip

प्रधान सम्पादक

पदम राज हमाल
मो.नंः ९८४८७३५९९१
http://www.padamhamal.com.np

कोरोना संदेश

Twitter

Facebook

हाम्रो बारेमा

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected][email protected]

 

फोन नंः ९८४८७३५९९१