बाजुरा बाजुराको हिमाली गाउँपालिकामा भएको जीप दुर्घटनामा पाँचजनाको मृत्युभएको छ । जीप कर्णाली नदीमा खस्दा चारजनाको घटनास्थलमै मृत्यु भएको हो । से १ ज १०६४ नम्बरको जीप आज दिउँसो कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह ...
खबर सबैको संवदाता सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा सोमबार राति भूकम्पको धक्काको महसुस भएको छ । राति ८ बजेर १८ मिनेटमा नेपाल भारत सीमाक्षेत्र सुवा केन्द्रबिन्दु भएर ४।४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए। ...
खबरसबैको संवदाता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आन्दोलन एनसिल र न्याधिस लगायतका बिषय माथि चरणवद्ध आन्दोलनका कार्यक्रम घोषण गरेको छ । निजीक्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेल कम्पनि कर विवादमा मुछिएकोले पहिलो तारो बनाएको छ । सरकारी ...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ७७ जिल्ला कमिटी र ६ महानगर जिल्ला इन्चार्जको टुंगो लगाएको छ ।आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इन्चार्ज–सहइन्चार्जको टुंगो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी ...
खबरसबैको संवादाता बैशाख २० गते काठमाण्डौ ( राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६०७७ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले शुक्रबार प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । यस्तो छ पूर्ण पाठ ...
खबरसबैको संवदादात आज मातातीर्थ औँसी ।आजको दिन आफ्नो जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाएकाउ छन । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो ।औंसीका ...
खबरसबैको संवददाता बैशाख १९गते हिमपहिरोमा परेर घाइते युवा लाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । रुकुम जिल्लाको पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा९, खाराबाङका १७ वर्षीय सुजन खड्कालाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । खडेका बुधबार आफ्नै गाउँबाट डोल्पाको ...
खबरसबैको संवदाता बाँके नेपालगञ्जको भेरी अस्पतालमा बिरामीलाई गुणस्तरहीन खाना दिएको खुलासा भएको छ । सरकारी अस्पतालमा विरामी भएर आएका विरामी लाई निःशुल्करूपमा खान खुवाउँदै आएको वेला विरामी लाई खाना राम्रो नदिएको बताएका छन । नेपालसरकारका मातहातमा संचालन अष्पतालमै नै बिरामीलाई ...