१. नेपालमा पहिलो पटक वाटर एटिएम को सन्चालन कहाँ गरिएको हो ? – ललितपुर महानगरपालिका परिसर २. नेपाल–चीन पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौत कहिले भएको हो ? – वि.स.२०७५ फागुन १६ ३. नेपालमा योजनावद्ध आर्थिक विकासको सुरुवात कहिले भएको हो ...
click here विजेताहरू
नेपालको ईतिहासमा पानिजहाजको सुरुवात कहिले भएको थियो? वि.सं. २०७५ पौष २९ नेपाल सरकारको निर्णय र उद्घाटन २०७५ फाल्गुन २ प्रधानमन्त्री के.पि. शर्मा ओली
[avatar user=”padam” size=”original” align=”right” link=”file” target=”_blank” /] इतिहासका पिता भनेर कसलाई भनिन्छ ? ह्ेरोडोटस ( यूनान )
नेपालमा हाल कस्तो अर्थ व्यवस्था अवलम्बन गरिएको छ ? मिश्रित नेपालको निर्यात व्यापारमा कुन क्षेत्रको भुमिका मुख्य रहेको छ ? कृषि नेपाल सरकार ले वैदेशिक रोजगार विभागको स्थापना कहिले गरेको हो ? वि.सं. २०६५ पौष १६ गते नेपाल सरकारले वैदेशिक ...
आर्थिक वर्ष २०७५/७६ को बजेट —- १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ नेपाल सरकारले गरिवी घरधुरी परिचय पत्र वितरण सुरू ——-२०७५ अषार २९ नेकपा एमाले र नेकपा माअोबादी विच एकिकरणा———२०७५ जेष्ठ ३ नेपाल विद्धुत प्राधिकरणले कहिले बाट ...
सामान्य ज्ञान click here
सामान्य ज्ञान १. नेपालमा धान दिवस कहिले मनाईन्छ? उत्तर – असार १५ २. २०७२ बैशाख १२ गते कति रेक्टर स्केलकाे भुकम्प गएकाे थियाे ? उत्तर – ७.६ ३.UN का वर्तमान महासचिव कुन देशका नागरिक हुन्? उत्तर – पाेर्चुगल ४. साना ...