About Contact Links
Close
बिज्ञापन
डब्लुएचओ ले चिनियाँ कम्पनी सिनोफार्मको खोपलाई स्वीकृति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई आश्मिक प्रयोग अनुमति प्रदान गरेको छ । सिनोफार्मले उत्पादन गरेको खोप यसअघि नै चीनसहित विश्वका विभिन्न देशमा दशौँ लाख मानिसलाई दिइएको छ । डब्लुएचओले शुक्रबार सिनोफार्म खोप ...

ब्राजिल १० लाख भन्दा बढी कोरोना संक्रमित भएको दोश्रो देश बनेको छ।

ब्राजिल १० लाख भन्दा बढी कोरोना संक्रमित भएको दोश्रो देश बनेको छ। यसअघि अमेरिकाले यो आँकडा पार गरेको थियो। ब्राजिलको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कीर्तिमानी संख्यामा नयाँ संक्रमित फेला परेको जनाएको छ।मन्त्रालयका अनुसार बितेका २४ घण्टामा ५४ हजार बढी ...

हेलिकप्टर दुर्घटनामा ताइवानका प्रधान सेनापतिसहित आठको मृत्यु ।

एजेन्सी ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा प्रधान सेनापतिसहित आठ जनाको मृत्यु भएको छ । वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्ल्याक हक हेलिकप्टर आज बिहान उत्तरी ताइवानको पहाडमा दुर्घटना भएको ताइवानी रक्षा मन्त्रालयले जनाएको ...

पेरुमा बलि दिइएका २२७ बालबालिकाको सामूहिक चिहान भेटियो

दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरूले २२७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन्। कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म फेला पारिएकोमा सबैभन्दा ठूलो हो। राजधानी शहर लिमाभन्दा उत्तरतर्फको तटीय शहर हुआनचाकोमा गरिएको उत्खननका क्रममा यो ...

‘ओसामा बिन लादेनका छोरा हम्जा मारिए’

खबरसबैको अमेरिकी गुप्तचर अधिकारीहरूले अलकायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको दाबी गरेका छन् । अमेरिकी सुरक्षा अधिकारीहरूको हवाला दिँदै हम्जाको मृत्युको खबर प्रकाशमा आए पनि कहाँ, कहिले र कसरी उनको ज्यान गयो भन्नेबारे अस्पष्ट रहेको ...

इन्डोनेसियामा भूकम्प

खबर सबैको चैत २४ गते  इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा रहेको ,  इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ । इन्डोनेसिया भूकम्पका कारण निकै जोखिममा रहेको मानिएपनि ...

भारतले अन्तरिक्षमा गर्यो आक्रमण

एजेन्सी भारतले अन्तरिक्षमा आक्रमण गर्दै एन्टी स्याटेलाईटलाई झारेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले अन्तरिक्षमा रहेको एन्टि स्याटेलाईटमाथि आक्रमण गरेको बताउनुभयो । अन्तरिक्षमा स्याटेलाईट मिसाईल सार्वजनिक गर्ने मुलुकहरुमध्ये अमेरिका, चीन र रुस पछि भारत चौथों राष्ट्र बनेको उहाँले दावी ...

भारतीय लडाकु विमानमाथि आक्रमण गेरको पाकिस्तानी सञ्चार माध्यमको दाबी

पाकिस्तानी वायुसेनाको विमानले भारतीय लडाकु विमानलाई आक्रमण गरेको पाकिस्तानी सञ्चारमाध्यमले दावी गरेका छन् । आज पाकिस्तानी वायुसेनाको कारवाहीमा भारतीय लडाकु विमान खसालिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका हुन् । आज विहान भारत प्रशासित जम्मु कश्मीरको बडगाम नजिकै भारतीय वायुसेनाको विमान खसेको थियो ...

Skip

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

 

कानुनी सल्लाहकार

राजन चन्द

 

 

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७